नेपाली नयाँ वर्ष महोत्सव २०८३ – स्टकहोल्म / गोथेनबर्ग
नेपाली नयाँ वर्ष २०८३ को शुभ अवसरमा गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्वीडेनद्वारा स्टकहोल्म र गोथेनबर्गमा राष्ट्रिय कलाकार मेलिना राईको साथमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदछौं। विशेष आकर्षण
लोकप्रिय गायिका मेलिना राईको प्रत्यक्ष प्रस्तुति
स्टकहोल्म मिति: ११ अप्रिल २०२६
समय: १६:००–२०:००
स्टकहोल्म: Åstra Folkets Hus
गोथेनबर्ग मिति: १२ अप्रिल २०२६
समय: १६:००–२०:००
गोथेनबर्ग: (स्थान चाँडै जानकारी गराइनेछ)
प्रवेश शुल्क: २०० क्रोनर
विद्यार्थी: १२५ क्रोनर
कार्यक्रम स्थलमा: २५०क्रोनर
१६ वर्ष मुनिका बालबालिकाहरू: निःशुल्क
टिकट सम्बन्धी जानकारीका लागि पोस्टरमा उल्लेखित सम्पर्क व्यक्तिहरूसँग सिधै सम्पर्क गर्न सक्नुहुनेछ।
नोट: टिकटमा खानाको व्यवस्था समावेश गरिएको छैन।
खाना स्टल :
मो .मो , सेलरोटी , समोशा , अन्य खानेकुरा
खाना स्टल राख्न इच्छुक महानुभावहरूले कृपया NRNA Sweden सँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। इमेल: Nrnasweden@gmail.com
राजेन्द्र तामाङ: 0734981675
रीना ढकाल: 076449 80 81
सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्षलाई उल्लासमय रूपमा मनाउन हार्दिक निमन्त्रणा!
धन्यवाद
आयोजक:
गैर–आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, स्वीडेन
