Teej Program 2025 – Stockholm
NRNA NCC Sweden Presents Teej 2025आगामी २३ अगस्ट २०२५ मा NRNA NCC Sweden को आयोजनामा, नेपाली सांगीतिक क्षेत्रकी बहुप्रशंसित तथा लोकप्रिय लोकदोहोरी गायिका शान्ति श्री परियार को विशेष प्रस्तुति रहने तीज विशेष कार्यक्रम भव्य रूपमा आयोजना हुन गइरहेको छ।उक्त कार्यक्रममा सम्पूर्ण महानुभाबहरुलाई सहभागी भई आफ्नो साथ, समर्थन र सक्रिय उपस्थितिमार्फत कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध […]
