राहदानी घुम्ती सेवा सम्बन्धी अद्यावधिक सूचना
गैर–आवासीय नेपाली संघ स्वीडेनद्वारा यसअघि प्रकाशित राहदानी घुम्ती सेवा सम्बन्धी सूचनाबारे यहाँहरूलाई अद्यावधिक जानकारी गराउन चाहन्छौं। नेपाली राजदूतावास, Copenhagen डेनमार्क सँगको समन्वय अनुसार, स्वीडेनको Stockholm मा राहदानी घुम्ती सेवा अप्रिलको अन्तिम साता वा मे महिनामा सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। सेवाको यकिन मिति भने अप्रिलको पहिलो साता तिर सार्वजनिक गरिने जानकारी प्राप्त भएको […]
