तीज महोत्सव २०२५
NRNA NCC Sweden द्वारा आयोजित: तीज महोत्सव २०२५ स्टोकहोम – २३ अगस्ट २०२५ गोथेनबर्ग – २४ अगस्ट २०२५ नेपाली महिलाहरूको महान चाड हरितालिका तीज को अवसरमा, NRNA NCC Sweden ले स्टोकहोम र गोथेनबर्गमा भव्य तीज विशेष कार्यक्रमको आयोजना गर्न गइरहेको छ। विशेष आकर्षण: नेपाली लोकदोहोरी क्षेत्रकी बहुप्रशंसित तथा लोकप्रिय गायिका शान्ति श्री परियारको प्रत्यक्ष प्रस्तुति! […]
