NRNA Sweden 8th General Assembly – 2025-07-19 Stockholm

आदरणीय सदस्य ज्यू,

नमस्कार।

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्वीडेनको आठौं राष्ट्रिय महाधिवेशन आगामी शनिबार, १९ जुलाई २०२५ का दिन आयोजना हुन गइरहेको जानकारी गराउँदै, उक्त कार्यक्रममा यहाँ तथा यहाँको परिवारको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

कार्यक्रममा प्रस्तुत गरिने आर्थिक तथा सांगठनिक प्रतिवेदनहरू यसै सन्देशसँग संलग्न गरिएको छ। कृपया प्रतिवेदनहरू अध्ययन गरी सहभागी हुनुभयो भने, छलफल थप सार्थक, तथ्यपरक र रचनात्मक हुने विश्वास लिएका छौं।

Scroll to Top